मुलुकमा दलीय व्यवस्था असफल भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा मा पनि आँट, हिम्मत साहस पटक्कै देखिएन आजसम्म चुपचाप । वीर बलबहादुर कुँवर, जंग बहादुर राणा, भिमसेन थापा, पृथ्वीनारायण शाह र श्री ५ महेन्द्र शाहको सन्ततिहरुमा पनि आँट, हिम्मत र साहस पटक्कै देखिएन आजसम्म चुपचाप । राणा, कुँवर, थापा र शाहहरुले आफनो पुर्खाको योगदान र अस्तित्वलाई नै समाप्त पारे । मुलुकमा राजनीतिक दलहरुका नेताहरूबाट अराजकता, अस्थिरता र मनपरितन्त्र छ । तर पनि राणा, कुँवर, थापा र शाहहरु चुपचाप छन । यसकारण राणा, कुँवर, थापा र शाह अस्तित्व विहीन छन । कुनै कामकाज का छैनन ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६ ।
प्रतिक्रिया