युक्रेनमा रुसी आक्रमणपछि ६.५ मिलियन(६५ लाख) भन्दा बढी मानिसहरु भागेर गएको राष्ट्रसंघीय शरणार्थी निकायले जनाएको छ ।
शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त (युएनएचसिआर ) को पछिल्लो तथ्याङ्कअनुसार फेब्रुअरीको अन्त्यमा रुसी आक्रमण सुरु भएयता कम्तिमा ६५ लाख मानिसहरु युक्रेनबाट भागेका छन्।
थप रुपमा ८० लाख भन्दा बढी मानिसहरू युक्रेनको पूर्व-युद्ध जनसंख्या मध्ये पाँच मध्ये एक आफ्नो घर छोड्न बाध्य भएपछि आन्तरिक रूपमा विस्थापित भएको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनको पछिल्लो प्रतिवेदन निकालेको छ ।
युएनएचसिआरले अप्रिलको अन्त्यमा ८.३ मिलियन ( ८३ लाख)शरणार्थीहरू युक्रेनबाट भाग्ने अनुमान गरको थियो ।
प्रतिक्रिया