किरणको ‘बर्षा याम’ मा सुर्य र नाग्मा (भिडियो)

इनेप्लिज २०७८ चैत २२ गते २१:३३ मा प्रकाशित

गायक किरण गजमेरको स्वरमा रहेको नयाँ गीत ‘बर्षा याम’ सार्वजनिक भएको छ।नारद पुरीको शब्द रहेको गीतमा कारणराज कार्कीको संगीत रहेको छ।

गीतलाई देवेश राईको एरेन्ज रहेको छ।सुर्य पुरी र नाग्मा श्रेष्ठको अभिनय रहेको गीतको भिडियोलाई सुरज तामाङ्गले निर्देशन गरेका छन्।विशाल थापाले खिचेको भिडियोलाई सनम मगरले सम्पादन गरेका छन्।

प्रतिक्रिया