शंकर अधिकारी घायलको लेखन / निर्देशन रहेको फिदा मुभिको ट्रेलर सार्वजनिक

इनेप्लिज २०७८ चैत २२ गते २:०१ मा प्रकाशित

काठमाडौ ।मोहन गमालको प्रस्तुतिमा शंकर अधिकारी घायलको लेखन /निर्देशन रहेको फिदा मुभिको ट्रेलर सार्वजनिक भएकोछ।

हरि मानन्धर बिबस, दस बहादुर तामङ,शंकर अधिकारी घायलको गीतमा गैर्हे सुरेस,बाबुल गिरी र घायलकै संगीत,नित्याशिवा, बाबुल गिरी,राजेस पायल राई र दिपक लिम्बू को स्वर रहेको छ भने बिश्वास भण्डारी को छायांकन र सम्पादन, राजु किराँत को द्वन्द ,राजन महर्जन को नृत्य यज्ञराज सेढाइ, तारा निरौला सन्तोष को निर्माण मा राजु पौड्याल , दिप्ती लामिछाने, प्रवेश लिम्बू, अमर ओलि ,बिजय राज भुर्तेल, अम्बिका खड्का , टंक खड्का राजन महर्जन को अभिनयमा शंकर अधिकारी घायलको लेखन /निर्देशन रहेकोछ।

https://www.youtube.com/watch?v=faIwIzvMoTU

प्रतिक्रिया