हामी देशै भरी राम्रा उम्मेदवारको खोजीमा छौँ!
स्थानीय चुनावमा देशै भरी हामी विवेकशील साझाका सहित बाहिरका पनि इमानदार/सक्षम व्यक्तिहरूलाई Bibeksheel Sajha Party को ‘तराजु’ चुनाव चिन्ह लिएर उम्मेदवार बन्न आह्वान गर्दछौँ। तपाईँ या तपाईँले चिनेको त्यस्ता व्यक्ति कोही हुनुहुन्छ भने यो छोटो/सजिलो फारम (
https://bsp.org.np/looking-for-leaders/) भरिदिन अनुरोध गर्दछौँ।
अथवा, हाम्रा प्रदेश संयोजक/इन्चार्जहरूसँग सिधै सम्पर्क पनि गर्न सक्नुहुन्छ।
प्रदेश नं १: प्रकाशचन्द्र परियार (९८५११९४७००)
मधेस प्रदेश: धनपति महतो (९८६३८१६१६१)
बागमती प्रदेश: उज्वलकृष्ण श्रेष्ठ ( ९८५१०२४३५५)
गण्डकी प्रदेश: सुशीला केसी अधिकारी (९८५६०४१६०५)
लुम्बिनी प्रदेश: अनुपमान सैँजु (९८५७०२०३४१)
कर्णाली प्रदेश: कर्णबहादुर शाही (९८५१०४७०३२)
सुदूर पश्चिम प्रदेश: दिनेश भण्डारी (९८५८४२२२४५)
विदेशमा रहेका कोही नेपाली आफ्नो गाऊँ ठाउँमा आएर उम्मेदवार बन्न चाहनुहुन्छ भने अन्तर्राष्ट्रिय समितिका संयोजक एसके श्रेष्ठलाई
https://www.facebook.com/sks.sthaa मा सम्पर्क गर्नुहोला।
प्रतिक्रिया