चिनियाँ विदेशमन्त्री वाङ यीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको चाबी प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाए

इनेप्लिज २०७८ चैत १४ गते २१:३९ मा प्रकाशित

चिनियाँ विदेशमन्त्री वाङ यीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको चाबी प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन्।

शनिबार साँझ बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेटेर विमानस्थलको चाबी बुझाएका हुन्।प्रधानमन्त्रीको सचिवालयका अनुसार चिनियाँ ऋण सहयोगमा पोखरा विमानस्थल विस्तारको काम भएको थियो पोखरा क्षेत्रीय अन्तर्राष्ट्रीय विमानस्थलको आयोजना प्रमुख विनेश मुनकर्मीले ९३ प्रतिसत काम सम्पन भयो भन्दै गर्दा आज हामीले गौरबको आयोजना भनीएको विमानस्थल भित्र कस्तो छ त भनेर यो विषयमा कार्यक्रम लिएर उपस्थीत भएका छौ आयोजना नसकीदै चावि बुझाएको विमानस्थलको टर्मीनल भवन भित्र के के भैरहेको छ आजको कार्यक्रममा हेर्नुहोस

प्रतिक्रिया