निबन्ध लेखन प्रतियोगिता अनलाइन मार्फत आयोजना हुने

इनेप्लिज २०७८ चैत ११ गते ९:२८ मा प्रकाशित

नेरास्ववियु महानगर कमिटिले समृद्ध पोखरा,सम्भावना र चुनौती बिषयमा निबन्ध लेखन प्रतियोगिता अनलाइन मार्फत आयोजना गरेको छ।कार्यक्रमको उदेश्य १६ देखि ३५ बर्ष समुहलाइ लक्ष्यित गरि सुन्दर नगरी पोखराको कल्पना प्रस्पोटन गरिने छ।

निबन्ध ३००० शब्द सम्मको हुनु पर्ने छ। निबन्धलाई अनलाइन मार्फत [email protected] २०७८ चैत्र १७ गतेसम्म पठाउन सकिने छ। कार्यक्रमको प्रथम पुरस्कार ८०००, दोस्रो ६००० र तृतीय पुरस्कार ४००० रहेको छ।थप जानकारिको लागि अनेरास्ववियु महानगर कमिटी अध्यक्ष डिएन लामिछाने( ९८६४४२३०५०) र सचिब (९८४६९२४१४६) सबनम सुबेदिलाइ सम्पर्क गर्न सक्नुहुनेछ

प्रतिक्रिया