देशद्रोही भएकोले नै माओवादीहरुलाई सत्ता प्राप्ति भएको हो । देशभक्त हुनु नै राजा ज्ञानेन्द्र शाह परिवारको लागी अभिशाप छिटोछरितो सत्ता प्राप्तिका लागि र सत्तामा टिकिरहन देशद्रोही बन्न आवश्यक छ । सतीले सरापेको मुलुकमा देशभक्त र ईमानदारको कुनै स्थान छैन । देशभक्त हुनु नै राजा ज्ञानेन्द्र शाह र राजा ज्ञानेन्द्र शाह परिवारको लागी दुर्भाग्य र अभिशाप ठहर भयो।राजा ज्ञानेन्द्र शाह र राजा ज्ञानेन्द्र शाह परिवारले आत्मसात र मनन गर्नुपर्ने हो।राजा ज्ञानेन्द्र शाह देशभक्त भएकोले नै विक्रम सम्वत २०६२/०६३ सालको जनआन्दोलनमा सत्ता बाट बहिर्गमन हुनुपर्ने अवस्था आएको हो । राजा ज्ञानेन्द्र शाहले अन्तर्राष्ट्रिय शक्तिहरु संग हाँ मा हाँ कुरो मिलाएको भए,हातेमालो गरेको भए,रिझाएको भए र राजा ज्ञानेन्द्र शाहले अन्तर्राष्ट्रिय शक्तिहरुको शर्त बमोजिम काम गरेको भएदेखि आजसम्म सत्ता छोडनुपर्ने अवस्था आउने थिएन।
देशभक्त भएको कारण नै राजा महेन्द्र शाहको हत्या भएको थियो । देशभक्त भएकोले नै मदन भण्डारी र जीवराज आस्रित को हत्या भएको थियो । देशभक्त भएकोले नै राजा बिरेन्द्र शाह परिवारहरुको हत्या भएको थियो । देशद्रोही भएकोले नै माओवादीहरुलाई अर्थात माओवादीका पुष्प कमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई, कृष्ण बहादुर महरा, जनार्दन शर्मा, नारायणकाजी श्रेष्ठ र अग्नि सापकोटा लगायतलाई सत्ता प्राप्ति भएको हो । राजा ज्ञानेन्द्र शाह र राजा ज्ञानेन्द्र शाह परिवार हरुले यी सबै कुराहरू बुझेको खोई ?
राजनीतिक दलका नेताहरूले विगतमा संकल्प प्रस्तावको नाममा महाकाली सन्धि र वर्तमान समयमा व्याख्यात्मक टिप्पणीको नाममा एमसीसी पास गरे।स्वर्गीय बिरेन्द्र शाह परिवार देशभक्त भएको औचित्य के ? राजा ज्ञानेन्द्र शाह र राजा ज्ञानेन्द्र शाह परिवार आजसम्म देशभक्त भएको औचित्य के ? राजा ज्ञानेन्द्र शाह र राजा ज्ञानेन्द्र शाह परिवारहरुले यी सबै कुराहरूलाई आत्मसात, मनन गरेको र बुझेको खोई ?
राजनीतिक दलका देशद्रोही नेताहरू, जनताहरु सबै एकजुट छन र एक आपसमा मिलेका छन । मुलुकमा वास्तविक जनताहरु छैनन । राजा ज्ञानेन्द्र शाह र राजा ज्ञानेन्द्र शाह परिवारहरु एक्लो बृहस्पति बराबर झैं भएका छन।राजा ज्ञानेन्द्र शाह र राजा ज्ञानेन्द्र शाह परिवारहरुले आजसम्म पनि थपडी दुई हातले बज्छ एक हातले थपडी बज्दैन भन्ने कुरा नबुझेकोहोला किन ? यसकारण देशभक्त हुनु नै राजा ज्ञानेन्द्र शाह र राजा ज्ञानेन्द्र शाह परिवारहरुको लागि दुर्भाग्य र अभिशाप प्रमाणित भएको छ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा ।
प्रतिक्रिया