यो जिन्दगिमा मैले तिमिलाई धेरै माया दिए
यो जिन्दगि मेरो तिमिलाई उपहार दिए
प्रभातका किरण सँगै तिमिलाई खोजे
यति दिन ,यति समय तिमिलाई खोजिरहे
मैले तिमिलाई धेरै धेरै माया दिएकै थिए
तिम्रो आखाँमा आखा मिलायर हेरेकै थिए
निधारमा लगाएको बिन्दियाले सुन्दरता बढाई राखे
तिमिलाई माया लागेर यहाँ तिम्रो फोटो राखे
तिमिलाई बेहुलि जस्तै सजिएको देख्दा हेरिरहु लाग्छ
यो मेरो दिलमा तिमिलाई सजाएर राखौ जस्तो लाग्छ
आज मेरो तिमिलाई भेटने खुसियालि दिनको समय हो
आज तिम्रो धेरै याद आएर तिमिलाई भेटन मन लागेको हो
प्यार गरेको हो मैले तिमिलाइ मलाई भेटने समय देउ
हाम्रो मिलन छिटो होस भनेर मन्दिरमा नरिवलको बलि देउ
गोबिन्द राज ओझा
दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी , नेपाल
प्रतिक्रिया