तनहुँ सुनसान,पल शाह प्रकरणको आज छैठौ दिन के छ अपडेट? महिला अधिकारकर्मीको भनाई यस्तो

इनेप्लिज २०७८ फागुन २० गते २२:३२ मा प्रकाशित

एक नाबालिग गायिकामाथि ज’बरज’स्ती क’रणी गरेको आ’रोपमा एक अभिनेता प’क्राउ परेको विषयमा प्रवि’धिको दुरु’पयोग गरी सार्वजनिक भइरहेका भिडियो, तस्बिर र विचारप्रति नेपाल प्रहरीले चासो व्यक्त गरेको छ।पी’डितको गो’पनीयता भंग हुने गरी भइरहेका गतिविधिप्रति चासो राख्दै प्रहरीको साइबर ब्यूरोले यस्ता गतिविधि गर्नेलाई का’रबाही गर्ने बताएको छ।

पी’डितको सामाजिक एवं मानसिक स्वा’स्थ्यमा न’कारात्मक अ’सर पुर्‍याउने किसिमका प्रवृत्ति देखिएको भन्दै ब्युरोले यस्ता क्रियाकलापहरू विद्युतीय का’रोवार ऐन, २०६३ को दफा ४७ अन्तर्गतको क’सुरमा प्रचलित का’नुन बमो’जिम का’रबाही हुने बताएको छ।प्र’हरीले यस्ता गतिविधिले अनु’सन्धानमा समेत बा’धा पुग्ने भएको पनि जनाएको छ।

‘बिगत केही समयदेखि विभिन्न व्यक्ति तथा समूहले प्रविधिको दुरु’पयोग गरी युट्युब,टिकटक लगायतका सामाजिक सञ्जालहरुमा ग’म्भीर प्रकृ’तिको अ’परा’धको अ’नुसन्धान कार्यलाई समेत प्रभावित पार्ने उद्देश्यबाट भ्रामक एवं झु’ट्टा क्या’प्सन राखी भिडियो तथा तस्बिरहरु अप’लोड गरी समाजमा उ’त्तेजना एवं अ’फवाह फै’लाउने, सामाजिक सद्भावमा ख’लल पुर्‍याउने,पी’डितको गो’पनी’यताको ह’क ह’नन् गर्दै निजको सामाजिक एवं मा’नसिक स्वास्थ्यमा न’कारात्मक असर पुर्‍याउने किसिमका प्रवृत्ति देखिएको त्यस्ता क्रियाकलापहरु विद्युतीय कारोवार ऐन, २०६३ को दफा ४७ अन्तर्गतको कसु’रमा प्रचलित का’नून ब’मोजिम का’रबाही हुने व्यहो’रा सूचित गर्दै यस्ता प्रकारका गतिविधि नगर्नु हुन सम्पूर्णमा साइबर व्यूरो अनुरोध गर्दछ,’ब्युरो प्रवक्ता प्रह’री वरिष्ठ उपरीक्षक नबिन्द अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया