पल दुर्गेश प्रक,रण अब के होला ? दुर्गेशले समिक्षा र पलको बारेमा सबै नालिबेली बताए,यदी त्यस दिन… (भिडियो हेर्नुहोस )

इनेप्लिज २०७८ फागुन १७ गते २३:०२ मा प्रकाशित

१७ वर्षिय नाबालिग गायिकालाई कर,णी गरेको मु,द्धामा अभिनेता पल शाहलाई ७ दिन हिरा,सतमा राखेर अनु,सन्धान गर्न अदालतले जिल्ला प्रहरी कार्यालय तनहुँलाई अनु,मति दिएको छ।आइतबार जिल्ला अदा,लत तनहुँले उनलाई हिरा,सतमा राखेर अनु,सन्धान गर्न ७ दिनको म्याद दिएको हो।आइतवार आ,त्मस,मर्पण गरेपछि प्रहरीले उनलाई म्याद थपका लागि अदा,लत लगेको थियो।

फागुन ११ गते पल शाहवि,रुद्ध तनहुँ जिल्ला प्रहरी कार्यालयमा कर,णीको कसू,रमा जा,हेरी परेपछि उनी फ,रार थिए।जिल्ला अदालत तनहुँले प,क्राउ पू,र्जी जारी गरेपछि प्रहरीले उनको खो,जी सुरु गरेको थियो।यस घटनामा मुख्य खेलाडी मानिएका दुर्गेश थापाले बल्ल मुख खोलेका छन।उनले सामाजिक सन्जालमा आफुलाई मनमा ल्गेको सबै कुरा लेखेका छन,हेरौ भिडियो

प्रतिक्रिया