अब नेपालमा प्रजातन्त्र र गणतन्त्रको आयु समाप्त !
इनेप्लिज
२०७८ फागुन १२ गते ११:३७ मा प्रकाशित
नेताहरूले गर्दा मुलुकको पुरै प्रणालीलाई नै खियाले खाई सकेकोले नेताहरूको आ-आफ्नो गल्ती,अवसरवादी र द्वैध चरीत्रको कारण मुलुकबाट प्रजातन्त्र र गणतन्त्र व्यवस्था नै समाप्त हुने दिन नजिकिएको छ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा।
प्रतिक्रिया