अभिनेता धिरेन शाक्य र उमा श्रेष्ठ फिचर्ड सिद्दान्तको ‘रैछौ बेइमानी’ ( भिडियो )

इनेप्लिज २०७८ फागुन ८ गते १२:५१ मा प्रकाशित

काठमाडौँ। दर्जनौ टेलिचलचित्र,चलचित्रमा निर्माण ब्यबस्थापक एबम २ दर्जन भन्दा म्युजिक भिडियोमा अभिनय गरिसकेका सिद्दान्त शर्मा पौडेल अब गीतकार पनि बनेका छन् नव गीतकार पौडेलले देवराज आले मगरको संगीत र लोकप्रिय गायिका प्रबिशा अधिकारीको आवाजमा समेटेर आफनो पहिलो गीत ‘रैछौ बेइमानी’ सार्वजनिक गरेका हुन् ।

बिछोडको भाव बोकेको गीतमा संगीत संयोजन बिशाल निरौलाले गरेका छन। धुलिखेलको रमणीय स्थलमा छायांकन गरिएको गीतको भिडियोलाई बिक्रम चौहानको निर्देशन गरेका हुन्।अभिनेता धिरेन शाक्य,उमा श्रेष्ठ र निरिक्षा श्रेष्ठ फिचर्ड भिडियोमा प्रकाश खड्काको छायाँकन, मिलन बिस्वकर्माको सम्पादन रहेको छ। ‘रैछौ बेइमानी’ को भिडियो सिद्दान्त सिने प्रोडक्सन हाउसको अफिसियल यु ट्युब च्यानल (S Cine Production House) मार्फत सार्वजनिक गरिएको हो।भिडियो सार्वजनिक भएको केहि समयमै दर्शकहरुको राम्रो राम्रो प्रतिक्रिया आएको छ।

काठमाडौँ। दर्जनौ टेलिचलचित्र , चलचित्रमा निर्माण ब्यबस्थापक एबम २ दर्जन भन्दा म्युजिक भिडियोमा अभिनय गरिसकेका सिद्दान्त शर्मा पौडेल अब गीतकार पनि बनेका छन् नव गीतकार पौडेलले देवराज आले मगरको संगीत र लोकप्रिय गायिका प्रबिशा अधिकारीको आवाजमा समेटेर आफनो पहिलो गीत ‘रैछौ बेइमानी’ सार्वजनिक गरेका हुन् ।

बिछोडको भाव बोकेको गीतमा संगीत संयोजन बिशाल निरौलाले गरेका छन। धुलिखेलको रमणीय स्थलमा छायांकन गरिएको गीतको भिडियोलाई बिक्रम चौहानको निर्देशन गरेका हुन् ।अभिनेता धिरेन शाक्य,उमा श्रेष्ठ र निरिक्षा श्रेष्ठ फिचर्ड भिडियोमा प्रकाश खड्काको छायाँकन, मिलन बिस्वकर्माको सम्पादन रहेको छ। ‘रैछौ बेइमानी’ को भिडियो सिद्दान्त सिने प्रोडक्सन हाउसको अफिसियल यु ट्युब च्यानल (S Cine Production House) मार्फत सार्वजनिक गरिएको ह ।भिडियो सार्वजनिक भएको केहि समयमै दर्शकहरुकोराम्रो राम्रो प्रतिक्रिया आएको छ।

https://www.youtube.com/watch?v=azTi2hugO10

प्रतिक्रिया