पोखरा महानगर पालीका वडा न ५ जिरो कीमीमा एकजना भुपु नेपाली सेनाले यस्तो काम गर्छन भन्दा अचम्म लाग्न सक्छ इश्वर खत्री उनि २ बर्ष अगाडी नेपाली सेनाबाट अबकास प्राप्त सेना हुन।यतिबेला उनि जिरो कीमीमा चटपट व्यवसाय गरेर बसेका छन विदेशजान ठीक्क परेका खत्रीलाई कोरोनाले रोक्यो त्यसपछि सामान्य कीराना पसल चलाएर जिबन व्यवसाय गरेका उनी कीराना दोकान मा राम्रो नभैसकेपछि चटपट व्यवसायतिर लम्कीए अहिले एक महीना भयो खत्रिले चटपट व्यवसाय गरेको तर उनि विहान ७ बजे देखी बेलुकी १० बजेसम्म भ्याइनभ्याइ चटपट बेचेका छन अचम्मको कुरा त के छ भने उनले बनाएको चटपट खान मानिस लाइनमै बसेर खाएको देख्दा बाटो हिड्ने जो कोही पनि झुकीन्छन पोखरामा चिकेन चटपट भनेर सुरु गरेका उनि यतिबेला चटपट व्यवसायमा मान्छेको लाइनै देख्दा आफै अचम्ममा परेको बताउछन ।
आज उनै भुपु लाहुरे जो चटपट बेच्छन उनैसंगको कुराकानी लिएर तपाईहरु माझ यो कार्यक्रम लिएर उपस्थीत भएका छौ किन लाइनमै बसेर खान्छन त चटपट हेर्नुहोस उनि सग गरेको यो कुराकानी
प्रतिक्रिया