पोखरामा विदेशी गायक एलेक्सले फेवातालको छेउमा के गरे यस्तो ! भाइरल भएपछि के भन्छन

इनेप्लिज २०७८ माघ २५ गते २३:५७ मा प्रकाशित

एलेक्स नेपाली जो विदेशी नागरीक हुन ।यति बेला उनि नेपाली गीत गाएर भाइरल भएका छन।बाटोमा हीड्ने गाउने गाइने हुने हो भनेर गीत मा भनेको जस्तै पोखराको फुट्रयाकमा उनलाई बाटोमा गीत गाउदै गर्दा भेटीएका छन।उनि २ बर्ष अगाडी नेपाल आएका उनि आफु नेपाली हो भन्न मन पराउछन।उनले गाएको नेपाली गीत सामाजिक संजालमा एतिबेला भाइरल भै रहेको छ उनै एलेक्स बहादुर नेपाली संग हामीले कुरा कानि आजको कार्यक्रममा लिएर उपस्थीत भएका छौ कृपया यो भिडियो हेर्नुहोस

प्रतिक्रिया