समिक्षा पल वि,वाद के हो ?

इनेप्लिज २०७८ माघ १५ गते ३:०९ मा प्रकाशित

गायिका समिक्षा अधिकारी र नायक पल शाह बीचको वि,वाद पुन: सतहमा आएको छ । केहि महिना अगाडी गायिका समिक्षा अधिकारीले निकै लामो स्टाटस लेखेपछि पल र उनी बीचको वि,वाद साम्य भएको थियो । उनले त्यो बेला पलसँग एक कलाकारको सम्बन्ध र अभिभावकको जस्तो सम्बन्ध रहेको भनेपछि कलह साम्य भएको थियो । तर केहिन दिन अगाडी उनले एक्कासि अक्टोबर २१ को स्टाटसको स्क्रीन सट राखेर अर्को स्टाटास लेखेकी थिइन ।

उनको यही वि,वाद अहिले मन्द रहेको नेपाली चलचित्र जगत र दर्शक बिच चर्चाको र चा,सोको बिषय बन्यो । धेरैले पललाई अनि धेरैले नै समिक्षालाई पनि दो,शी देखाए । यही बिषयमा केहि चलचित्र कर्मिले आफ्नो बिचार पनि राखे यसै क्रममा निर्देशक हरी उदासीले पनि आफ्नो बिचार राखेका छन हेरौ भिडियो

https://www.youtube.com/watch?v=wDKlsMgviTA

प्रतिक्रिया