मैले बोलाउदा तिमिले मन्द मुस्कान दियौ
लज्जाएर झन तिमि रुखको पछाडी लुकिदियौ
जति सुनौ सुनिरहु लाग्ने त्यो तिम्रो बोलि
जति टाढा भए पनि बस्छु तिम्रो याद बोकि
कति दिनहरु बिते मैले सम्झिएर तिमिलाई
मेरै भरमा बसेकि मेरि मनकि मायालुलाई
हेरी रहु लाग्छ मलाई तिमिले हासिदिदा
आनन्दमा बस्थे होला तिमिले साथ दिदा
तिमिलाई भेटेर तिम्रा कुरा सुन्न मन लाग्छ
मेरो दिलकि रानि मेरो दिलमा तिम्रो फोटो छ
प्रतिक्रिया