सोलुखम्बुमा निर्माणाधीन ८६ मेगावाटको सोलुखोला दुधकोशी जलविद्युत आयोजनामा भएको दु,र्घटनामा दुई जना इन्जिनियरको मृ,त्यु भएको छ । आइतबार दिउँसो परीक्षणका क्रममा आयोजनाको पेनस्टक पाइप प’डि्’क’एर आयोजनामा कार्यरत दुई जनाको घट,नास्थलमै मृ,त्यु भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिए ।
घट,नामा इन्जिनियरद्वय अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका २९ वर्षीय अर्जुन थापाको मृ,त्यु भएको हो । परीक्षणका क्रममा पाइपमा पानी हालेपछि वि ष्फो टसहित जोडिएको भाग छुटिएर घ,टना भएको हो । काभ्रेको धुलिखेल नगरपालिका-४ का २९ वर्षीय अर्जुन थापाले गर्भ,वती श्रीमतीसँग भनेका थिए, ‘म २० गतेसम्ममा आइपुग्छु।’ चिकित्सकले प्रसूति हुने मिति माघ ४ गते भनेका थिए।
तर त्योभन्दा अगाडि नै हुनसक्ने पनि भनेकाले थापा पहिलो सन्तान जन्मिने बेला घर आउन खोज्दै थिए । तर उनको सपना अब अ,धुरै रहेको छ । ‘दुई-चार दिनअघि बुहारीलाई २० गते आउँछु भनेको रहेछ, यहीबीच यस्तो घ,टना सुन्नुपरो,’ उनका आफन्तले भने। थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राइका अनुसार पाइप प’डि्’क’एर बे’हो’स भएका उनीहरुलाई खराब मौसमका कारण समयमै उ,द्धार गर्न सकिएको थिएन ।
‘हेलिकोप्टर बोलएपनि ख,राब मौसमले जान नसकेपछि ओखढुंगाको मिसन अस्पतालमा लगिएको थियो, तर, उहाँहरुलाई अस्पतालले मृ,त घोषित गर्यो,’ उनले भने । घट,नामा घा,इते भएका एक एक इन्जिनियर काठमाडौंमा ल्याएर उप,चार भइरहेको उनले जानकारी दिए ।
प्रतिक्रिया