अर्जुन दास प्रक,रणको खुल्यो वास्तविक रहस्य,त्यो दिन यस्तो सम्म भएको रहेछ (भिडियो सहित)

इनेप्लिज २०७८ पुष १० गते १९:३१ मा प्रकाशित

अर्जुन दासको प्रकरण मा स्थानीयले भनेअनुसार यहि असोज २ गते अर्जुन दासलाई उनका साथीहरूले घरमा आएर लिएर गएका थिए।साथीहरू आएर घरबाट निस्किएका अर्जुन दास त्यस दिन बेलुका घर फर्केनन्।त्यसपछि घर परिवारले सामान्य रुपमा खोजीतलास त गर्‍यो तर उनी फेला परेनन्।त्यस पछि अर्जुन ह,रा,एको भोलिपल्ट उनी अमरावती सामुदायिक बनभित्र मृ,त अ,व,स्थामा फे,ला परेका थिए।

जानकी गाउँपालिका ९ का दासको टा,उ,को श,री,रबाट अ,ल,ग पारिएको अवस्थामा श,व फे,ला परेको छ।ह,त्या,पछि मनोज नाम गरेका युवकको फो,न रे,कर्ड सार्वजनिक भएको छ।उनले फोनमा टा,उ,को छि,ना,लेर सीमा का,टि,स,केको बताएका छन्।यही बिषय मा सागर थापाले आफ्नो बिचार राखेका छन।हेरौ उनको बिचार भिडियोमा

प्रतिक्रिया