पर्वत जिल्लाको मोदी हाइड्रो पावरमा करेन्ट लागेर मृत्यु

इनेप्लिज २०७८ मंसिर २८ गते २३:०५ मा प्रकाशित

पर्वत जिल्लामा निर्माणधीन विनोद चौधरीको लगानीमा रहेको मीडील मोदी हाइड्रो पावरमा काम गर्ने क्रममा करेन्ट लागेर ब्यपता भएका गंगे सार्कीको सव आज मात्रै ससस्त्र प्रहरीको गोताखोर टोलिले निकालेको छ लगभग २४ घण्टा पछि सव निकाले पछि संगै काममा सुरुङ भित्र गएका र करेन्ट लागेर भाग्यले बाचेका २ जना के भन्छन आजको कार्यक्रममा हामीले लिएर उपस्थीत भएका छौ यो भिडियो हेर्नुहोस

प्रतिक्रिया