सामाजिक सञ्जालमा धरानका रमेश प्रसाई नाम निकै नै लोकप्रिय छ।शारीरिक अपाङ्गता भएका उनले सामाजिक सञ्जालमा सामाजिक तथा राष्ट्रिय मुद्दामा आफ्ना विचारहरु राख्ने गर्दछन्।रमेश प्रसाई कविता समेत लेख्ने गर्दछन्।कविता तथा अन्य माध्यमबाट आफ्ना विचारहरु राख्दा आफूभित्रको कु,ण्ठा बाहिर आउने उनी बताउँछन्।
उनी आफु बोल्न कै लागि जन्मेको बताउछन्।समाजमा केहि घटना घट्दा उनी तत्काल आफ्नो विचार राख्ने गर्छन्।रमेश प्रसाइ हाल एक टेलिभिजनमा कार्यक्रम सन्चालन गरिरहेका छन।उक्त कार्य क्रममा एक सन्दर्भिक बिषयमा गहिराइ साथ चर्चा गरिन्छ।उनले एक कार्यक्रममा युटुबको बारेमा केहि बोलेका छन र यो कुराको पुन्य गौतमले बि,रोध गरेका छन,हेरौ भिडियो
प्रतिक्रिया