चाइनिज युवक र नेपाली चेलीको लोभलाग्दो प्रेमः फेसबुकबाट लगाएको प्रेमले विवाहसम्म लग्यो (भिडियो )

इनेप्लिज २०७८ कार्तिक २९ गते ११:२४ मा प्रकाशित

मोरङ।भनिन्छ प्रेमको कुनै सीमा हुँदैन।यहाँ देश र भूगोलमा बाँधिएर हामी बसेका छौं।तर प्रेम गर्ने मान्छेलाई यसले छेक्नु हुँदैन।प्रेम त खुला आकाशमा उडेको पन्क्षीको जस्तै हुनुपर्छ जसलाई सीमा र भूगोलले छेक्दैन।यस्तै नेपालमै एउटा जोडि छ जसको प्रेमलाई सीमाले छेकेको छैन।

मोरङमा एउटा जोडि छ चीनका युवक र नेपाली चेलीको।आयुषा विश्वकर्मा नेपाली युवती र जिहाङ नाम गरेका चिनियाँ युवकको यो जोडी निकै सुन्दर छ। उनीहरुको पहिलो भेट जिहाङ नेपाल घुम्न आएको बेला भएको थियो।

भेटपछि फेसबुकमा जोडिएर उनीहरूले कुराकानी गर्न थाले।कुराकानी निकै गहिराईमा पुगेपछि उनीहरुले एकाअर्कालाई प्रेम प्रस्ताव राखे र अहिले विवाह पनि गरेका छन् । विवाह पछि दुवैजना नेपाल मै बस्दै आएका छन्।हेर्नुहोस् भिडियो

प्रतिक्रिया