विदेशी जोडीले नेपालमा गरे धुमधाम संग विहे विहेमा देखीयो अनौठो दृश्य विहे गर्नकै लागी पोखरामा

इनेप्लिज २०७८ असोज ६ गते २१:११ मा प्रकाशित


असोज महिनाको सुरुवाती दिन,पोखराको उत्तरपश्चिम माछापुछ्रे गाउँपालिका अस्तामको इको भिलेजमा बिहेको बाजा बज्यो।सोही भिलेज परिसरमा विवाहको यज्ञ लगाइएको थियो।रङ्गीचङ्गी धजापताका र धेरै मानिसहरूको चहलपहलले विवाहको रौनक बढाएको थियो।

यज्ञमा पण्डित मन्त्रोच्चारण गर्दै थिए।यज्ञको मण्डपमा ढाका टोपी र इष्टकोटमा सजिएका बेहुला थिए नेदरल्याण्डका जोहान।गुरुङ पहिरहनको चोलो, घलेक,पेटी, फरिया र सलमा सजिएकी बेहुली थिइन फिलिपिन्सकी मारिना यसरी भएको थियो विबाह भिडियोमा हेर्नुहोस

प्रतिक्रिया