पोखरामा घास का’ट्न जादा चो’रले सुन स’हित का’न का’टेपछि,यसरी चो’रेको र’हेछ

इनेप्लिज २०७८ असोज ५ गते २१:४३ मा प्रकाशित

रेखा पौडेल,पोखरा।पोखरामा एक महिलाको कान का’टेर लगाएको ग’हना लु’टिएको छ।

कास्की जिल्ला पोखरा महानगरपालिका ३२ बडहरे घर भएकी ४८ वर्षीया मरियम गुरुङलाई घाँस का’टिरहेको अव’स्थामा पछाडिबाट ढुङ्गाले हा’नि बे’होस बनाई ग’हना लु’टिएको छ।गुरुङले कानमा ल’गाएको रिङ्ग लैजानको लागि कानको दुवै लोती का’टेर १ तोला सुन लगेका छन्।

गुरुङ घास का’ट्न’को लागि घर नजिकै पर्ने बारीमा गएकी थिइन्।गुरुङलाई बे’होस भएर ढ’लेको छिमेकीले देखेर उनको घरमा खबर गरेका थिए।गुरुङले रातो सेतो रंगको कपडा लगाएको युवक देखेको बताएकी छन्।युवकको हातमा ह’तियार समेत देखेको बताउछिन।पछि आफुलाई ढुं’गाले हा’नि बे’होस ब’नाएपछि आफुले केहि थाहा न’पाएको बताएकी छन्।

गुरुङलाई उ’पचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लागि कानमा टा’का लगाई उ’पचार गरिएको छ।उक्त घ’टना घटे लगत्तै प्रहरी टोलि पुगेर घ’टनाको वि’षयमा थप अ’नुसन्धान गरि रहेको छ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गुरुङसंग कुराकानी गर्दा आफुले त्यो युवकलाई भेटमा त्यो युवकको दुवै कान का’ट्छु भनकी छन्।

उक्त घ’टनाले गर्दा एक्लै हिड्न ड’र भएको आफन्त बताउछन।

प्रतिक्रिया