नेपाली कथानक चलचित्र ’यो मेरो दिल ’को छायांकन धमाधम नुवाकोटमा

इनेप्लिज २०७८ भदौ २८ गते ११:०० मा प्रकाशित

सामाजिक परिवेशमा निमार्ण भइरहेको चलचित्रमा समाज भित्रका विभिन्न विकृति र कुरुतिलाई चलचित्रमा समावेश गरिएको छ।प्रेमका आरोह र अवरोहलाई चलचित्रमा मुख्य रुपमा समेटिएको चलचित्रका निर्देशक शंकर अधिकारी घायलले बताए।

चलचित्र मा राहुल जेटली,प्रीतिका शर्मा,बिबन तामाङ,प्रवेस लिम्बू, प्रतिमा राई,रोशिल रोशिल,रेनु थापा,सुर्य तामाङ ,दस बहादुर तामाङ ,पदम सुनार,गंगा कुवँरको अभिनय रहेको छ।सुर्य बहादुर तामाङ को निर्माण ,बिबन तामाङ को सह निर्माण दस बहादुर तामाङ को कथा दिवस गुरुङ को छायांकन,राजन महर्जन को नृत्य मदन न्यौपाने को श्रृङगार रहेको छ।आगामी तिहारमा चलचित्रलाई प्रदर्शनमा ल्याउने निमार्ण पक्षले बताएको छ ।

प्रतिक्रिया