देव धिमालको निर्देशनमा “बुझेनन कसैले” सार्वजनिक

इनेप्लिज २०७८ भदौ ९ गते १०:१० मा प्रकाशित

काठमाडौँ ÷ नेपाली सुगम संगीतमा चर्चित गायिका रानी शाक्यको आवाजमा “बुझेनन कसैले” नामक गीत सार्बजनिक भएको छ।प्रेमी प्रेमीका विचको प्रेम र त्यागलाई गीतमा समेटिएको छ।भरत प्रसाद भट्ट शब्द तथा बिक्रम थापाको संगीत गीतमा रहेको छ।

नरेश ऐरको छायाँकन,विजय राज भुर्तेलको सम्पादन तथा देव धिमालको निर्देशनमा छायांकन गरिएको भिडियो निकैनै उत्कृष्ट बनेको देख्न सकिने छ । विजय राज भुर्तेल र समीक्षा पोखरेल,नेरिसिका,भिमसेन,उद्दब,अन्जु आधि कलाकारहरु देख्न सकिने छ।

हेर्नुस् भिडियोः

प्रतिक्रिया