सुन्दर परियारको तीज गीत ‘नाई भन्न पाइन्न’ सार्वजनिक

इनेप्लिज २०७८ साउन ३१ गते २:२२ मा प्रकाशित

काठमाडौं।हिन्दु नारीहरुको महान चाडको रुपमा रहेको पर्व तीज नजिँकिदै गर्दा तीज गीतको लहरै चलेको छ।नेपाली नारीहरुले भोगेको पिडा र मर्मलाई गीतमा समेटिएको छ।गीतमा सुन्दर परियार, पुर्णकला बीसी र सुनीता बुढाथोकीको स्वर छ।

कोरोना कहरले सिर्जना गरेको विषम परिवेशलाई गीतमा ब्यक्त गरिएको छ।महामारीको कारणबाट पारेको प्रभावलाई गीतमा समेटिएको छ।सुन्दर परियारको शब्द तथा लय सिर्जनामा गीत निमार्ण गरिएको छ।विष्णु शिवाको छायाँकन,संजय अधिकारीको सम्पादन तथा सुरज प्रभात छिनालको निर्देशन भिडियोमा रहेको छ।गीतमा सुरज प्रभात छिनाल र मनिषा परियारको अभिनय रहेको छ।

‘नाई भन्न पाइन्न’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।

प्रतिक्रिया