कलाकार भएपछी उनिहरुको सामान्य भन्दा सामान्य कुरामापनी जन चासो हुनु कुनै नौलो कुरा हैन।तर तेही कुराको हेक्का अल,कारले नगरिदिदा भने बेला बेलामा तिनै कलाकार बिवा,दमा तानी रहन्छन्।यस्तैमा यतिबेला टिकटक लाईभमा गायक तथा मोडल दुर्गेश थापा र टिकटक् स्टार तथा कलाकार गरिमा शर्माको लाईभ कुराकानीले यि दुईलाई बिवादमा तानेको छ।
गत बिहिवार एक टेलिभिजन कार्यक्रममा उनको सो बिषयलाई लिएर रिपोर्ट प्रसारण गरिदा गरिमाले उक्त रिपोर्टलाई आ,पत्ति जनाएकी छिन्।गरिमाले सामाजिक संजाल फेसबुकमा आपत्ति जनाएकी छिन ।यो बिषयमा पुन्य गौतमले पनि आफ्नो बिचार राखेका छन हेरौ भिडियोमा उनले के भनेका छन।
प्रतिक्रिया