नारायणगड मुग्लीन सडक खण्डमा पहीरो खस्ने क्रम जारी छ १८ गते देखी पहीरोका कारण सयौ गाडी र यात्रुहरु अलपत्र परीरहेका छन पहीरो पन्छउदै गाडी पठाउदै गर्दै गर्दा माथी बाट खसेर गाडीमाथि ढुङगा बजारीयो त्यस पछि के भयो हेर्नुहोस लाईभ भिडियो
प्रतिक्रिया