पेटको जोहो चलाउन दाउराको सहाराः

तस्वीर:वीरेन्द्र रावल २०७८ असार २० गते १२:३३ मा प्रकाशित

साँझ विहानको छाक टार्ने माध्यम दाउरा विक्री गरेर खाने यीं दुई बालक धनगढी चौराहामा दाउरा बिक्रीका लागि पसल पसल धाउँदै।विपन्न परिवारका बालबालिकाहरु यसरी मजदुरी गरेर पेटको जोहो चलाउन बाध्य छन् ।

तस्वीर:वीरेन्द्र रावल

प्रतिक्रिया