अब दुखी गरीब टुहुरा अशक्तले सित्तैमा खाना खान पाउने छैनन किनकी सरकारले सेवा गर्ने हातलाई कारवाही गरेको छ भन्दै गर्जिए यि युवा

इनेप्लिज २०७८ असार १५ गते १०:१९ मा प्रकाशित

बीबीसीको ‘टप १०० प्रभाशाली महिला’को सूचीमा परेकी सपना रोका मगरसहित ‘हाम्रो टिम नेपाल’का अभियन्ताहरु पक्राउपछि रिहा भएका छन्। अनामनगरमा काठमाडौं महानगरपालिकासँग समन्वय नगरी टहरा बनाएको आरोपमा सोमबार पक्राउ परेका उनीहरुलाई रिहा गरिएको छ।काठमाडौं महानगरपालिकाले अभियन्ताले निषेधाज्ञामा मजदुरलाई खाना खुवाउन बनाएको टहरा पनि हटाइदिएको छ।यस विषयमा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले सार्वजनिक जग्गालाई खुला छाड्ने र हरियाली पार्क निर्माण गर्नका लागि टहरा भत्काइएको बताए।

उनका अनुसार सार्वजनिक जग्गामा बनाएका टहरा महानगरपालिका व्यवस्थापनको निर्णयअनुसार नै हटाइएको हो।झन्डै एक वर्षदेखि नै ‘हाम्रो टिम नेपाल’ समूहका साथीहरूले त्यहाँ टहरा बनाएको प्रमुख प्रशासकिय अधिकृत ज्ञवालीले बताएका छन्।हरियाली पार्कमा बनाउन तयारी सबै पूरा भएको अवस्थामा पटक पटक त्यहाँबाट हट्न भनिए पनि नहटेको पनि उनको भनाइ छ।यही बिषय मा प्रखर वक्ता बिजय घिमिरे ले आफ्नो बिचार राखेका छन हेरौ उनको बिचार भिडियोमा

प्रतिक्रिया