बिभिन्न चरा चुरुङिको आवाज निकाल्ने सन्तोशीलाई नि’र्मम मा’र्ने पा’पिलाई फा’सिको सजाय पनि कम हुन्छ भन्दै गर्जिन सबिता भिडियो हेरौ

इनेप्लिज २०७८ असार ११ गते ९:४० मा प्रकाशित

विभिन्न जातको जनावरहरुको आवाज निकालेर भाइरल भएकी सन्तोषी सुब्बाको ज्यान लिने आराेपी पक्राउ परेका छन् । मंगलबार काठमाडौंको दक्षिणकाली नगरपालिका -७ दक्षिणकाली मंदिर स्मितास पिकनिकस्थलमा रहेको सार्वजनिक शौचालयमा सन्तोषीको शव फेला परेको थियो ।

प्रहरीका अनुसार सन्तोषीको करणी गर्न थालेपछि प्रतिकार गर्दा भएको खुलेको छ। प्रहरीले सन्तोषीको घटाएको आरोपमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी- १४ घर भई हाल दक्षिणकाली नगरपािलका -७ का २९ वर्षीय सुरेश तिमल्सिनलाई पक्राउ गरेको छ ।

असार ६ गते दक्षिणकाली पुगेकी सन्तोषीले सुरेश तिमल्सिनासँग खाने र बासको समस्या भएको बताए पश्चात अभियुक्तले खाना र सुत्ने व्यवस्था मिलाइदिन्छु भन्दै दक्षिणकाली मन्दिर नजिकै जंगलमा पुर्याएका थिए ।

भिडियो हेरौ

https://www.youtube.com/watch?v=SsYPMIUjs6s&t=1s

प्रतिक्रिया