ससुराले बुहारीको गोप्य अङ्गमा छुने जस्ता नराम्रा हर्कत गरेका भिडियोहरु एकाएक मिडियामा आएपछि अहिले माहोल तातिएको छ । परिवार भित्रै असुरक्षित बनेका छन नेपालमा महिलाहरु भन्दै धेरैले यस घटनाको विरोध गरेका छन् । आफ्नै बुहारीमाथि कुदृष्टि लगाउने ससुरालाई देशव्यापी रुपमा कडा कारबाहीको माग भइरहेको छ ।
यद्यपि घटना निकै रहस्यमय रहेकाले प्रहरीले अनुसन्धान गरिरहेको छ । के हो त वास्तविकता त्यो आउन बाँकी नै रहेको छ । सबिता भण्डारीको माइतीपक्षले हत्या नै गरेको हो भन्दै न्यायको माग गरिरहेका छन्।घटनाको प्रकृति हेर्दा आफै गरेको देह त्याग होइन भन्दै देश तथा विदेशमा रहेका धेरै नेपालीहरुले चौतर्फी विरोध गर्दै आएका छन् ।
बुहारीलाई ससुराले छोरीको रुपमा हेर्नुपर्ने तर आफ्नै छोरी समान बुहारीलाई पटक पटक दुर्व्यवहार गरेपछि सहन नसकेर यस्तो भएकाे भन्ने अड्कल पनि धेरैले गरेका छन । यही बिषयमा धेरै ब्यक्तीहरुले आफ्नो धारणा राखेका छन यही क्रममा प्रखर बक्ता आनन्द राम पौडेलले पनि आफ्नो बिचार राखेका छन हेरौ के भनेका छन उनले
प्रतिक्रिया