गायक टेकेन्द्र रोकायाको आवाजमा “मलाई त तै सुवा मन पडी “ भिडियो सहित

इनेप्लिज २०७८ असार ६ गते १४:३२ मा प्रकाशित

काठमाण्डौं।देउडा गायिका रेखा जोशी र गायक टेकेन्द्र रोकायाको आवाजमा रहेको नयाँ गीत “मलाई त तै सुवा मन पडी “ को भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।गीतमा युवा अवस्थामा भएका प्रेमील जोडिको मनको भावनालाई समेटिएको छ ।

बसन्त चन्दको शब्द तथा टेकेन्द्र रोकायाको संगीत एवम केशव बडुको संगीत संयोजन भिडियोमा रहेको छ । प्रकाश खड्काको छायाँकन,लक्ष्मण चौहानको सम्पादन विक्रम चौहानको निर्देशन भिडियोमा रहेको छ । “मलाई त तै सुवा मन पडी “विक्रम चौहान , अरनवी ढुङगाना र नबराज बरालको फिचरिङ रहेको छ ।

“मलाई त तै सुवा मन पडी “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

 

 

 

प्रतिक्रिया