अबिरल बर्षा पछि पोखराको रामघाटमा ताल बनेको छ।सेती नदिमा पानीको बाहाव बढ्पछि रामघाटबाट पानी निकास नहुँदा फेवाताल जस्तै अर्को ताल बनेको हो।ताल बन्दा स्थानीयहरु बिस्तापित भएका छन्।अबिरल पानी परेपछि संभावित घटनालाई मध्यनजर गर्दै स्थानीयहरु समयमै त्यस ठाउँबाट हटेका थिइ।हजारौं मजदृुरहरुले बलुवा गिटी निकालेर ज्यान पाल्ने रामघाट केही दिन यता ताल बारिएर बसेको छ।ताल हेर्नका लागी वरिपरीका बासिन्दाहरु पुगेका छन्।
हेर्नुहोस् भिडियो ।
प्रतिक्रिया