बल्ल बाहिरियो सबिता भण्डारी मृत्यु प्रकरणको ड रला ग्दो रहस्य, अर्को भिडियो पनि भेटियो हेर्नुस एक एक वास्तविकता बाहिरिदै

इनेप्लिज २०७८ जेठ २८ गते ११:०२ मा प्रकाशित

बैसाख ४ गतेको घ’टना हो यो।चितवन सारधानगर स्थित महानगरीय प्रहरीले काठमान्डौमा रहेको सबिता धिताल (भण्डारी)को माईतिलाई सम्पर्क गर्छ र सबिता धितालले केहि घण्टा अगाडि दे ह’त्या ग गरेको र मृ’तकको स’व अस्पताल पुर्याइसकेकोले सकेसम्म छिटो सम्बन्धित अस्पतालमा आइ पुग्न आग्रह गर्छ।यता सविताको माईति परिवार स्तब्ध बन्छ।माईति पक्षले सबिताको परिवारलाई सम्पर्क गर्न कोसिस गर्छ तर सम्पर्कमा परिवार भित्रका सदस्य कोहि आउदैनन।

अन्तत: परिवार नजिकका आफन्तसंग सम्पर्क हुन्छ र सबिताको माईतिले कल्पना गर्नसम्म नसक्ने घ’टनालाई स्वी कार्न बा ध्य हुन्छ। केहि घण्टा भित्रै माईति पक्ष सम्बन्धित अस्पता पुग्छ जहा सबिताको सब पो’ष्ट म्याटमका निम्ति अस्पतालमा पुर्याइएको हुन्।सबिताको माईति पक्षका अनुसार, जहाँ प्र’हरीले उनीहरुलाई सबको फोटो खिच्न्न मात्र हैन,राम्रो संग अन्तिम पल्ट हेर्न समेत दिएन भन्दै आमा रु’नु भयो।

उनको मृ’त्यु अगाडी उनले यस्ता केहि आधारहरु समेत छाडेकी छिन जसलाई प्रमाण मानेर हेर्दा सहजै अनुमान लगाउन सकिन्छ, उनि माथि आफ्नै परिवारले मा’नसिक या,तना दिइरहेको थियो।परिवारमा स’सुराले धेरै या’ताना दिएपछि श्रीमानलाई भन्दा उनको कुरा सुनेका थिएनन।

https://www.youtube.com/watch?v=GzaeTLmKcZM

प्रतिक्रिया