झापा।भिजिट भिषामा रोजगारीका लागि लगिएका झापामा एक युवाको विजोग भएको छ।झापाकै सूर्य राजवंशीले राम्रो जागिर मिलाइदिन्छु भन्दै १ लाख ६० हजार
रुपैयाँ लिएर स्थानीय युवा टेकबहादुर राजवंशीलाई दुबई पठाएका थिए।२ महिना रोजगारी गरेको रकमसमेत कम्पनीबाट नपाएपछि अहिले दुबईमा बेसाहारा बनेका छन्।बैदेशिक रोजगार गएको ५ महिना वित्दासमेत एजेन्टले काम नमिलाईदिँदा यतिबेला विदेशी भूमीमा अलपत्र परेका छन्।उनलाई स्वदेश फर्काउन
माग गर्दासमेत सूर्य राजवंशीले आलटाल गरेको पीडित परिवारले आरोप लगाएको छ।
बाँकी भिडियोमा हेर्नुहोस्
प्रतिक्रिया