मुक्तक -इमेल फोन हुदै थियो

शारदा खत्री २०७८ वैशाख १६ गते २२:१२ मा प्रकाशित

इमेल फोन हुदै थियो टयाक्कै छुटयो किन?
सात समुन्द्र पारि भेटघाट हुने त कुरै भएन?
सम्बन्धको दिगो डोरि बाट्ने कसम खोई?
गाँसिएको त्यो हाम्रो मुटु फ्याटै फुटयो किन?

प्रतिक्रिया