सीता तुम्रोक को ”सायद तिम्रो मेरो माया बस्यो की “ सार्वजनिक

इनेप्लिज २०७७ चैत २४ गते २१:४४ मा प्रकाशित

काठमाण्डौं।
गायक गायिका प्रबिन बेडवाल अनि सीता तुम्रोक को आवाजमा रहेको ”सायद तिम्रो मेरो माया बस्यो की “ गीतको भिडियो सार्वजनिक भएको छ।माया र प्रेमलाई निकै आकर्षक रुपमा गीतमा प्रस्तुत गरिएको छ।

निर्मला कुवर को शब्द सिर्जना तथा रमेश सुबेदीको संगीत मा सन्दीप कार्की ले एरेन्ज गरेका छन।क्यामेरा म्यान गो क्युरी नाम बाट ग्रीनिज बुक मा नाम लेख्न सफल इसक जबेगुले गरेका हुन भने ड्रोन र सम्पादन पनि उनैको रहेको छ।सीता अफिसियल बाट उक्त भिडियो अपलोड भएका छन भने अमृत साही ठकुरी अनि गायिका स्वायम सीता तुम्रोक को रोमान्स हेर्न सक्नु हुन्छ।गीतको भिडियोलाई हाङ्ग चेम्जोङ्गले निर्देशन गरेका छन।

”सायद तिम्रो मेरो माया बस्यो की “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
“ तिमी देखि टाढा टाढा ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया