धुर्मुसलाई ठुलो झड्का रेणु दाहाललाई खुशी बनाउन वृद्ध,बच्चा र कैदी बन्दीसँग पैसा उठाउन लाज लाग्दैन ? (भिडियो सहित

इनेप्लिज २०७७ चैत २१ गते ९:३४ मा प्रकाशित

धुर्मुस सुन्तली फाउन्डेसनको ड्रिम प्रोजेक्ट गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रगंशालाको यतिखेर ३० प्रतिशत निर्माण सम्पन्न भइसकेको छ।तर उक्त रगंशाला पूर्ण रूपमा सम्पन्न गर्नका लागि भने आर्थिक समस्या पर्ने देखिएको छ।जसकारण रगंशाला निर्माणमा आर्थिक सहयोग जुटाउन मेची-महाकाली अभियान थालिएको छ।यो अभियानका अभियान्ताहरू नेपालका प्रत्येक जिल्ला पुग्ने छन् भने त्यहाँ दुईदिन बिताएर, रगंशालाको बारेका जानकारी गराउने छन्।

उक्त अभिनयानमा सीताराम कट्टेल (धुर्मुस),अर्जुन घिमिरे (पाँडे) ,सामाजिक अभियान्ता अर्जुन भुषाल लगायतका व्यक्तिहरू रहेन छन्।उक्त टोलीलाई, सोमबार बिहान रगंशालाकै मजदुरहरूले टीका र माला लगाई चार हजार चारसय पाँच रुपैयाँ सहयोग गरेर बिदाई गरेका छन्।धुर्मुसको यही अभियानलाई लिएर तारा बारालले त्यहाँ रङशाला बनाउनु हाम्रो देशको लागी हित छैन भनेर बोल्दै आएकी छिन।

हेरौ उनको बिचार भिडियोमा

प्रतिक्रिया