३ करोड नेपाली साथ छौ बनाउ धुर्मुस रंगशाला तारा बराल सँग भिड्न म तयार छु भन्दै गर्जिए पुन्य (भिडियो सहित)

इनेप्लिज २०७७ चैत १२ गते २२:४४ मा प्रकाशित

धुर्मुस सुन्तली फाउन्डेसनको ड्रिम प्रोजेक्ट गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रगंशालाको यतिखेर ३० प्रतिशत निर्माण सम्पन्न भइसकेको छ।तर उक्त रगंशाला पूर्ण रूपमा सम्पन्न गर्नका लागि भने आर्थिक समस्या पर्ने देखिएको छ।जसकारण रगंशाला निर्माणमा आर्थिक सहयोग जुटाउन मेची-महाकाली अभियान थालिएको छ।यो अभियानका अभियान्ताहरू नेपालका प्रत्येक जिल्ला पुग्ने छन् भने त्यहाँ दुईदिन बिताएर, रगंशालाको बारेका जानकारी गराउने छन्।

पश्चिमको कञ्चनपुरबाट यो अभियानको शुरुवात हुने बताइएको छ । उक्त अभिनयानमा सीताराम कट्टेल (धुर्मुस), अर्जुन घिमिरे (पाँडे) , सामाजिक अभियान्ता अर्जुन भुषाल लगायतका व्यक्तिहरू रहेन छन् । उक्त टोलीलाई, सोमबार बिहान रगंशालाकै मजदुरहरूले टीका र माला लगाई चार हजार चारसय पाँच रुपैयाँ सहयोग गरेर बिदाई गरेका छन् । धुर्मुसको यही अभियानलाई लिएर तारा बराल र पुन्य गौतमको वि,वाद बढेको छ । हेरौ उनिहरुको भनाइ भिडियोमा

https://www.youtube.com/watch?v=ipSBftCO0V0&t=1s

प्रतिक्रिया