१७ वर्षिय युवालाई भारतीय गाडीले हानेर सडक दुर्घट नामा परेपछी भयो यस्तो बिजोग

इनेप्लिज २०७७ चैत ३ गते २१:१८ मा प्रकाशित

काठमाडौं- गैंडाकोट नगरपालिका वडा नं ९ की भिममाया आलेको शिरमा त्यतिबेला कालो बादल मढारिए झैं भयो,जतिबेला उनले आफ्नो १७ वर्षिय छोरा सडक दुर्घटनामा परेको सुनिन्।गएको पुस १ गते बिहान साढे ९ बजेतिर जागिर खान जाने भनेर भिममाया आलेको छोरा शिशिर आले साथीको बाईकमा बसेर घरबाट निस्किए।जागिरका लागि यो शिशिरको पहिलो दिन थियो।तर उनि कार्यालय पुग्न सकेनन्।

सर्भिस रोडबाट हाईवेमा प्रबेस गर्नासाथ उनि दुर्घटनामा परे।बुटवलबाट नारायणगढ तर्फ जाँदैगरेको तिब्र गतिको भारतिय ट्रकले ठक्कर दिँदा दुर्घटना भएको थियो।उनि मोटरसाईकलको पछाडी बसेका थिए।ट्रकको ठक्करले उछिट्टिएका शिशिरको मेरु दण्ड भाँचियो।तर मोटरसाईकलका चालकलाई भने केही हानी भएन।

मोटरसाईकल चलाउने टेक बहादुर थापा शिशिरका छिमेकी हुन्।दुर्घटना पछि उनलाई उपचारको लागि भरतपुरको सिएमसी हस्पिटल लगिय ।सिएमसीमा सिटिस्क्यान नभएपछि पुरानो मेडिकल हस्पिटलमा लगियो।अहिल यस्तो छ उनको अबस्था हेर्नुहोस भिडियो

प्रतिक्रिया