सपनाको गो,प्य फोटो देखाउछु भनेपछी जे,ल पुगेका बिनयलाई जब पुण्यले यस्तो प्रश्न गरे (भिडियो सहित)

इनेप्लिज २०७७ चैत २ गते १०:३६ मा प्रकाशित


एक कार्यक्रममा जब पुण्य गौतम र विनयजंग बस्नेतको भेट भयो पुण्यले सोधे तीन दिन कता हराउनु भाको ? तर विनयजंगले हासेर टारे उनि फ्रेश देखिन्थे आज भोली पुण्य गौतमले र विनयजंग बस्नेतलाई साथ दिदै आएका छन।विनयजंग बस्नेत बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेकी म्याग्दीकी सपना रोका मगरलाई ध,म्क्याउने क,सुरमा ५० हजार धरौटी बुझाएर छुटेका छन्।बुधबार काठमाडौं जिल्ला अदालतले उनलाई ५० हजार धरौ टीमा रि हा गर्न आदेश दिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी जानकारी दिए। प्रहरीले बस्नेतमाथि अभद्र व्यवहार र विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दामा अनुसन्धान गरेको थियो। दुबै मु,द्दा अन्तर्गत सजा,यको मागदा बी गरेको थियो।

बस्नेतलाई विद्युतीय ऐन अन्तर्गत एक लाखसम्म जरी,वाना र पाँच वर्षसम्म जरी,वाना वा दुबै सजायको मागदाबी र अभद्र व्यवहारमा एक वर्ष सम्म कैद र १० हजारसम्म जरिवानाको मागदाबी गरिएको थियो।बस्नेतलाई प्रहरीले फागुन ४ गते गोंगबुको नयाँ बसपार्कबाट पक्राउ गरेको थियो।प्रहरीले सुरूमा बस्नेतमाथि अभ द्र व्यवहारको मुद्दामा अनुसन्धान अघि बढाएको थियो।बस्नेतले युट्युबमा सपना रोका मगरका नांगा तस्बिर देखाइदिने भन्दै धम्की दिएपछि परिसरमा जाहेरी दर्ता गरिएको थियो।

भिडियो हेरौ

प्रतिक्रिया