काठमाडौँ।वि. स. २०७७ सालको अन्तिम महिना चैत्र पनि शुरु भएको छ।ज्योतिषीय ग्रह गोचर अनुसार यो महिना १२ राशिलाई कस्तो प्रभाव पर्छ भन्ने बारे हामीले चैत्र महिनाभरीको मासिक राशिफल तयार पारेका छौँ।चैत्र महिनाभर मेष,मिथुन,कर्कट,कन्या,तुला,वृश्चिक,धनु,कुम्भ गरी ८ राशिका लागि शुभ देखिन्छ।यो महिनाको १ गते ग्याल्पो ल्होसार सार्बजनिक बिदा,२ गते विश्व उपभोक्ता दिवस,९ गते विश्व पानी दिवस, १० गते विश्व मौसम दिवस,११ गते विश्व क्षयरोग दिवस,१२ गते आमलकी एकादशी,१५ गते फागुपूर्णिमा (सार्बजनिक बिदा) १९ गते विश्व मूर्ख दिवस,र २९ गते घोडेजात्रा पर्व काठमाडौँ उपत्यकामा बिदा छ।
यस्तो छ १२ राशिको मासिक राशिफल
https://www.youtube.com/watch?v=fC5xoW9SiM4
प्रतिक्रिया