बेलबारी।चर्चित भाइरल झाँक्री कृष्ण घतानी गम्भिर बिरामी परेका छन्।बिरामीहरुको चाप बढे सँगै उपचार गराउने क्रममा झाँक्री ढलेका हुन्।
उनलाई उपचारका लागि स्थानीय हस्पिटल लगिएको छ।क्रमिक रुपमा स्वास्थ्य सुधार भइरहेको जनाइएको छ।झाँक्रीको विषयमा विवाद उठे सँगै अब बेलबारी छोड्ने निर्णय गरेका छन।उनी ताप्लेजुङ जाने बताइएको छ।उनले निकै तनाब भएकाले झाँक्री काम नै छोड्ने मनस्थिति बनाएको बताइएको छ।तर,के गर्दछन् भन्ने विषयमा खुलेर बोल्न सकेका छैनन् ।
प्रतिक्रिया