ओलीले गरेको संसद विघटन बदर भएपछी पोखरामा दिप प्रज्वलन ,यसरी मनाईयो खुशियाली {भिडियो}

इनेप्लिज २०७७ फागुन ११ गते २३:१४ मा प्रकाशित

सर्वोच्च अदालतले आज गरेको फैसला अनुसार संसद् पुनर्स्थापना भए पछि निर्णयलाई स्वागत गर्दै पोखरामा आज साझ दीप प्रज्ज्वलन कार्यक्रम गरिएको छ।

संसद् पुनर्स्थपानाको खुसीयालीमा पोखराको पृथ्वीचोकमा प्रचण्ड-माधव समूहका नेता कार्यकर्ताले दीप प्रज्ज्वलन सहित कार्यक्रम गरेका हुन्।

यस्तै कार्यक्रममा सहभागीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै नाराबाजी पनि गरेका थिए।

हेर्नुहोस आज पोखरामा आयोजना गरिएको कार्यक्रम

भिडियो सहित

प्रतिक्रिया