हरिहर निराैलाकाे प्रस्तुतीमा “भराेसाकाे दियाे” बाेलकाे गीत तयार भएकाे छ।उनैकाे लेखन समेत रहेकाे गीतमा प्रसिद्ध गायक तथा सङ्गीतकार सत्यराज आचार्यले आवाज भरेका छन्।विशाल ढकालले सङ्गीत गरेकाे गीतलाई पुष्कर सुनुवारले सङ्गीत संयाेजन गरेका हुन्।म्यूजिक भिडियाे सहित तयार पारिएकाे गीतलाई सत्यराज आचार्य स्वयंले निर्देशन गरेका हुन् ।
उनकै अभिनय समेत देख्न पाईने भिडियाेमा स्वरूप पुरुष ढकाल र पुष्पा रायमाझीले पनि अभिनय गरेका छन् । हरि हुमागाँईकाे छायाङ्कन अनि बिकास धमलाकाे सम्पादन रहेकाे भिडियाेलाई सत्यराज आचार्य र स्वरूपराज आचार्यकाे यु ट्युब च्यानलबाट सार्वजनिक गरिएकाे छ ।
प्रतिक्रिया