नेपाली लोक गीत संगीतको क्षेत्रमा आफनो छुटटै पहिचान बनाउन सफल गायिका सोभा त्रिपाठी र गायक कृष्ण काफलेको आवाजमा रहेको मौलिका लोक दोहोरी गीत पिर गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ।
मायालु जोडि विचको प्रेम र विरहलाई गीतमा समेटिएको छ।कृष्ण काफलेको शब्द तथा महेश पुनको संगीत संयोजन गीतमा रहेको छ।सुरेश श्रेष्ठको छायाँकन , प्रकाश घमलाको सम्पादन तथा स्मृति तिम्लसीनाको निर्देशन भिडियोमा रहेको छ।सोभार कृष्णको अभिनय भिडियोमा रहेको छ।
प्रतिक्रिया