पिपलु गीत लिएर आए अर्जुन थापा

इनेप्लिज २०७७ माघ ३० गते १०:५६ मा प्रकाशित

प्रणय दिवस आउदै गर्दा गीत लेखनमा अभिरुचि राख्ने अर्जुन थापाले प्रणय जोडीहरुका लागि प्रेमिल गीत पिपलु सार्वजनिक ल्याएका छन्।गीतमा वर र पिपलुलाई आधार मानेर प्रेमिल प्रेमीहरुको प्रेम ब्यक्त गरिएको छ।अर्जुन थापाको शब्द संगीत रहेको उक्त गीतमा गायक सुमन के सी र अस्मिता अधिकारीले स्वर दिनु भएको छ।

गीतको संगीत सयोजन भने बरिष्ठ संगीत संयोजक फणिन्द्र राईले गर्नु भएको छ।तेस्तै गरि गीतमा अहिलेका चर्चित मोडल नाजिर हुसेन र अस्मिता श्रेष्ठले अभिनय गर्नु भएको छ।भने भिडियो व्यस्त निर्देशक शान थापाले निर्देशन गर्नु भएको छ।

गीतको पुरा भिडियो तलको लिंकमा छ। कृपया हेरेर सेयर गर्नु होला।

https://www.youtube.com/watch?v=7bbSV3_Hb1I&feature=emb_logo

प्रतिक्रिया