सरस्वती भजन सार्वजनिक

इनेप्लिज २०७७ माघ ३० गते १०:१७ मा प्रकाशित

श्री पन्चमी अर्थात सरस्वती पूजाको दिन नजीक आउँदै गर्दा सरस्वती भजन साहित्यकार सुरेन्द्र महर्जन’अमर’ को रचनामा गायक सूर्य कमल राईको स्वरमा रहेको भजन सार्वजनिक भएको छ।भजनमा ईश्वर फुँयाल को अभिनय रहेको छ।उक्त भजन निर्देशन राजु श्रेष्ठले गरेको छ भने अप्सराजको प्रस्तुति रहेको छ।

प्रतिक्रिया